एनआरएनए प्रतिनिधिमण्डल कानुन आयोगमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले कानुन आयोगसंग छलफल गरेको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा बुधवार नेपाल कानुन आयोगका सभापति माधव पौडेलसंग भेटघाट गरेको हो । भेटमा नेपाल सरकारद्वारा जारी गरिएको गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावली माथि छलफल भएको अध्यक्ष पन्तले जानकारी दिए । प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली सम्बन्धी ऐन तथा … Continue reading एनआरएनए प्रतिनिधिमण्डल कानुन आयोगमा